कोरोनाको मुखमै सुप विश्वविद्यालयका कार्यरत सुुरक्षा गार्ड मजदुरको जागिर चट
Onकोरोना कहरकै मुखमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा कार्यरत सुरक्षा गार्ड मजदुरको जागिर खोसिएको छ । महामारीका बेला बेरोजगारलाई जागिर दिनुको साटो रोजगारीमा रहेकालाई रित्तै हात घर पठाउन लागेको भन्दै विश्वविद्यालयमा कार्यरत सुरक्षागार्ड आन्दोलित भएका छन् । योग्यता हुँदाहुदै आफन्तवाद, राजनीतिक पुर्वाग्रही पहुँच नहुँदा विश्वविद्यालयकै…










