अखिल (छैठौं)बझाङ जिल्ला भेला सम्पन्न : अध्यक्षमा भरत धामी
Onबझाङ असोज ४ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं )को बझाङ जिल्लाको जिल्ला भेला सम्पन्न भएको छ। भेलाले जिल्ला भरिका प्रतिनिधिहरु बाट भरत धामिको अध्यक्षतामा ९ सदस्यीय जिल्ला समिती गठन गरेको छ। जसको सचिब जगत धामी,सह सचिब निरुता धामी उपाध्यक्ष…










