कृषि विकास बैंकको पाँच करोड रुपैँया ह्याक गर्ने भारतीय नागरिक कञ्चनपुरबाट पक्राउ
Onकञ्चनपुर, अजोज, २०। कृषि विकास बैंकको पाँच करोड रुपैँया ह्याक गर्ने भारतीय नागरिक कञ्चनपुरबाट पक्राउ परेका छन ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । कृषि विकास बैँकको वित्तीय प्रणाली ह्याक गरेको आरोपमा बनवासा बस्ने ५५ वर्षीय सुसिल गर्गलाई…










