पशुपतिनाथ आधारभूत विध्यालयका प्र.अ जोशीको बदमासी,आफू अनुकुल विद्यालयमा बिदा, बिदाको दिनमा हाजिरी

पशुपतिनाथ आधारभूत विध्यालयका प्र.अ जोशीको बदमासी,आफू अनुकुल विद्यालयमा बिदा, बिदाको दिनमा हाजिरी

On

कञ्चनपुर भाद्र २३ । परशुराम नगरपालिका वार्ड ११ जयामिरखाली डडेल्धुरामा रहेको पशुपतिनाथ आधारभूत विद्यालयका प्रधानाध्यापकले आफु अनुकुल हुने गरेर विध्यालयमा बिदा दिएर बदमासी गरेका छन । प्र.अ जोशीले विध्यालयमा आफु अनुकुल हुने गरेर बिदा दिएर घर बसेको गुनासो आएको छ । पशुपतिनाथ…

नेकपा कञ्चनपुरको जिल्ला सचिवमा राजेन्द्र विष्ट निर्वाचित

नेकपा कञ्चनपुरको जिल्ला सचिवमा राजेन्द्र विष्ट निर्वाचित

On

कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी जिल्ला संगठन समिति कञ्चनपुरको जिल्ला सचिवमा राजेन्द्र विष्ट (परिवर्तन) निर्वाचित हुनु भएको छ । बुधबार भएको नेकपा कञ्चनपुरको पाँचौं जिल्ला सम्मेलनले सचिव बिष्टको नेतृत्वमा २७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्मेलन सम्पन्न भएको हो । उक्त सम्मेलन…

एमाले अध्यक्ष विष्ट क्षेत्र ३(ख) बाट प्रदेश सभा उम्मेदवार सर्वसम्मत सिफारिस

एमाले अध्यक्ष विष्ट क्षेत्र ३(ख) बाट प्रदेश सभा उम्मेदवार सर्वसम्मत सिफारिस

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका अध्यक्ष तथा भीमदत्त नगरका निर्वतमान मेयर सुरेन्द्र विष्ट निर्वाचन क्षेत्र ३(ख)बाट प्रदेश सभा सदस्य उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन । एमाले कञ्चनपुर स्रोतका अनुसार ३ प्रदेश (ख)बाट विष्टको मात्रै प्रदेश सभा सदस्यका लागि एकल उम्मेदवारी सिफारिस भएको…

निरन्जन भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरका लागि कुसल, सक्षम अनुभवी नेतृत्व’

निरन्जन भट्ट निर्माण व्यवसायी संघ कञ्चनपुरका लागि कुसल, सक्षम अनुभवी नेतृत्व’

On

कञ्चनपुर । निर्माण व्यवसायी संघ कञ्चनपुरको नयाँ नेतृत्वका लागि यही २५ भदौँमा निर्वाचन हुँदैछ । संघको १४औँ कार्यकारणी समितिका लागि हुने निर्वाचनमा निर्वतमान बरिष्ठ उपाध्यक्ष पुष्पराज अवस्थी र पुर्व बरिष्ठ उपाध्यक्ष निरन्जन प्रशाद भट्ट दुवै प्यानल चुनावी मैदानमा उत्रिएका हुन । दुवै…

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिपमाथि १५ वर्षीया नाबालिका बलात्कार गरेको आरोप, पीडितले दिइन् प्रहरीमा उजुरी

राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिपमाथि १५ वर्षीया नाबालिका बलात्कार गरेको आरोप, पीडितले दिइन् प्रहरीमा उजुरी

On

काठमाण्डौँ भाद्र २२ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेविरुद्ध एक १५ वर्षीया किशोरीले बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छन् । लामिछानेबिरुद्ध ती किशोरीले मंगलबार प्रहरी वृत्त गौशालामा जाहेरी परेको भएको हो । गौशाला प्रहरी वृतका अनुसार उक्त जाहेरी दर्ता भइसकेको…

पाईलापिच्छे फाईदा लिनेहरुले बिना मगरबाट टाडिए चुनाव जिताउन एमाले कार्यकर्ताको बिनालाई साथ 

पाईलापिच्छे फाईदा लिनेहरुले बिना मगरबाट टाडिए चुनाव जिताउन एमाले कार्यकर्ताको बिनालाई साथ 

On

कञ्चनपुर । नेकपा एमाले सहितका विभिन्न राजनीतिक दल परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेस गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता सहितका अन्य पार्टीका नेता कार्यकर्ताहरुले माओवादी केन्द्रमा प्रवेस गरेका हुन । एमाले नेता…

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

On

कञ्चनपुर । नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेसका गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता उपाध्याय माओवादी केन्द्रमा प्रवेस गरेका हुन । नेकपा एमाले कञ्चनपुर…

ओली सरकारबाट जनभावना विपरित संविधान कुल्चिने काम भयो : प्रचण्ड

ओली सरकारबाट जनभावना विपरित संविधान कुल्चिने काम भयो : प्रचण्ड

On

कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले तत्तकालिन प्रधानमन्त्री केपी शर्मा ओलीबाट जनभावना विपरित संविधान कुल्चिने काम भएको बताउनुभएको छ । मंगलबार प्रेस सेन्टर नेपाल कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष प्रचण्डले ओली नेतृत्वको…

बल प्रयोग बिना परिवर्तन असम्भव

बल प्रयोग बिना परिवर्तन असम्भव

On

दिपेन्द्र ऐरी, तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य समान थियो- नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने। एउटै उद्देश्यका लागि दुईवटा पार्टी रहिरहनुको खासै औचित्य पनि नरहेको बताउदै यी दुवै पार्टीले एकता प्रक्रिया अघि बढाए । २००६ चैत…

गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा

गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा

On

काठमाडौँ । गायक रन्जित लामाको नयाँ गीत ‘खोली बगर’ बजारमा आएको छ ।आफ्नो सांगीतिक यात्रा तय गरेको १ दशक पुगेको अवसरमा उनले उक्त गीत ओेएसआर डिजिटलको अफिसियल युटुब च्यानलमार्फत बजारमा ल्याएको हो । ‘डाँडापारी’बोलको गीतबाट गायक लामालाई साङ्गितिक क्षेत्रमा थप चिनाउनेमौका मिल्यो…