बैतडीमा मेयर थापालाई कोरोना पुष्टि,सम्पर्कमा रहेकालाई परीक्षण गराउन आग्रह

बैतडीमा मेयर थापालाई कोरोना पुष्टि,सम्पर्कमा रहेकालाई परीक्षण गराउन आग्रह

On

बैतडीको दशरथचन्द नगरपालिका नगरप्रमुख नरेन्द्रसिंह थापालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनलाई सक्रमण देखिएको हो। यस्तै जिल्ला अस्पातल र स्वास्थ्य कार्यालयमा कार्यरत ३ जना स्वास्थ्यकर्मी, नेपाली सेनाका ३ जना, नेपाल प्रहरीका एक जना, दुईजना…

सुदूरपश्चिममा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि

On

सेती प्रादेशिक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २ सय ९१ जनाको परीक्षण गर्दा सुदूरपश्चिमका थप ८२ संक्रमण पुष्टि भएको हो। संक्रमीत हुनेमा कैलालीका ७४ जना, डोटीका १ जना, डडेल्धुराका ४ जना र…

धनगढीको अस्पतालमा कोरोना संक्रमितको मृत्यु

धनगढीको अस्पतालमा कोरोना संक्रमितको मृत्यु

On

धनगढीको सारथी अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएकी कैलालीको गोदावरी नगरपालिका–५९ वर्षीया महिलाको मृत्यु भएको हो। उनको शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ। कोरोनासँग मिल्दाजुल्दा लक्षण देखिएका कारण परीक्षण गराउँदा मृत्युपछि उनमा संक्रमण पुष्टि…

कञ्चनपुरमा अवैध सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन

कञ्चनपुरमा अवैध सञ्चालित क्रसर उद्योग बन्द गर्न निर्देशन

On

कञ्चनपुरमा अवैध रुपमा सञ्चालन हुँदै आएका क्रसर उद्योग बन्द गर्न प्रशासनले निर्देशन जारी गरेको छ। गृह मन्त्रालयको आदेशअनुसार जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गरी मापदण्डविपरीत चलेका त्यस्ता क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको हो। केही दिनअघि प्रमुख जिल्ला अधिकारी रामकुमार महतो नेतृत्वको…

बाजुरामा एक हजार खरले छाएका घर विस्थापन गरी जस्तापाता लगाइने

बाजुरामा एक हजार खरले छाएका घर विस्थापन गरी जस्तापाता लगाइने

On

बाजुरामा एक हजार १२ घरको छाना विस्थापन हुने भएको छ । यस आर्थिक वर्षमा संघीय सरकार शहरी विकास मन्त्रालयको योजनाअनुसार बाजुराका खरले छाएका घर विस्थापन गरी जस्तापाता लगाइने प्रतिनिधिसभाका सांसद लालबहादुर थापाले बताए । आर्थिक अवस्था कमजोर भएर खर वा फुसका प्रयोग गरेका…

बैतडीको दशरथचन्द नगरपालिकामा आज देखी लकडाउन

बैतडीको दशरथचन्द नगरपालिकामा आज देखी लकडाउन

On

बैतडीको दशरथचन्द नगरपालिकामा शनिबार देखी लकडाउन जारी गरीएको छ। जिल्ला सदरमुकाममा रहेको नगरपालिकाले मंसिर १३ गतेदेखि २३ गतेसम्म १० दिनका लागि नगर क्षेत्र लकडाउन गर्ने निणर्य गरेको हो। नगरपालिकामा १८ जना कोरोना सक्रिय संक्रमित रहेका र कोरोना संक्रमणको जोखिम बढेको भन्दै १०…

बुधबार सुदूरपश्चिममा ७४ जनामा कोरोना पुष्टि

बुधबार सुदूरपश्चिममा ७४ जनामा कोरोना पुष्टि

On

सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा झण्डै साढे ५ सय जनाको परीक्षण गर्दा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, जिल्ला अस्पताल बैतडी र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ५ सय ३४…

बैतडीमा सुन दिने प्रलोभनमा बलात्कारको घटना लुकाइयो, आठ महिना पछि प्रहरीमा उजुरी

बैतडीमा सुन दिने प्रलोभनमा बलात्कारको घटना लुकाइयो, आठ महिना पछि प्रहरीमा उजुरी

On

बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको घटना आठ महिना पछि बाहिर आएको छ। जिल्लाको सिगास गाउँपालिका–३ ठुलैसनकी १८ वर्षीय किशोरीमाथि भएको जबरजस्ती करणीको घटना आठ महिना पछि जानकारीमा आएको बैतडी प्रहरीले जनाएको हो। पीडित परिवारले दिएको जाहेरी अनुसार गत वैशाखमा ती किशोरीमाथि…

अधिकारकर्मी नेगी साधारण तारेखमा रिहा

अधिकारकर्मी नेगी साधारण तारेखमा रिहा

On

खडक कोली कञ्चनपुर, १०मंसिर कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगी साधारण तारेखमा रिहा भएकी छिन । उनी बिरुद्ध छिमेकी बिमला ठडराईले ‘भेदभाव तथा अपमानजन्य व्यवहार’ अन्र्तरगत मुद्दा दायर गरेकी थिईन् । बुधबार उक्त मुद्दाको थुनछेक बहसमा जिल्ला आदालत कञ्चनपुरले अधिकारकर्मी नेगीलाई साधारण तारेखमा…

डडेल्धुराको प्रख्यात बडाल जाँत आज

डडेल्धुराको प्रख्यात बडाल जाँत आज

On

डडेल्धुराको उग्रतारा मेला पछिको दोस्रो ठूलो वडाल जाँत ९मेला०को तयारी पुरा भएको छ । गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला मंसिर शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवामेला लाग्ने परम्परा…