बैतडीमा सुन दिने प्रलोभनमा बलात्कारको घटना लुकाइयो, आठ महिना पछि प्रहरीमा उजुरी

बैतडीमा सुन दिने प्रलोभनमा बलात्कारको घटना लुकाइयो, आठ महिना पछि प्रहरीमा उजुरी

On

बैतडीमा एक किशोरीमाथि जबरजस्ती करणी गरेको घटना आठ महिना पछि बाहिर आएको छ। जिल्लाको सिगास गाउँपालिका–३ ठुलैसनकी १८ वर्षीय किशोरीमाथि भएको जबरजस्ती करणीको घटना आठ महिना पछि जानकारीमा आएको बैतडी प्रहरीले जनाएको हो। पीडित परिवारले दिएको जाहेरी अनुसार गत वैशाखमा ती किशोरीमाथि…

अधिकारकर्मी नेगी साधारण तारेखमा रिहा

अधिकारकर्मी नेगी साधारण तारेखमा रिहा

On

खडक कोली कञ्चनपुर, १०मंसिर कञ्चनपुरकी महिला अधिकारकर्मी माया नेगी साधारण तारेखमा रिहा भएकी छिन । उनी बिरुद्ध छिमेकी बिमला ठडराईले ‘भेदभाव तथा अपमानजन्य व्यवहार’ अन्र्तरगत मुद्दा दायर गरेकी थिईन् । बुधबार उक्त मुद्दाको थुनछेक बहसमा जिल्ला आदालत कञ्चनपुरले अधिकारकर्मी नेगीलाई साधारण तारेखमा…

डडेल्धुराको प्रख्यात बडाल जाँत आज

डडेल्धुराको प्रख्यात बडाल जाँत आज

On

डडेल्धुराको उग्रतारा मेला पछिको दोस्रो ठूलो वडाल जाँत ९मेला०को तयारी पुरा भएको छ । गन्यापधुरा गाउँपालिकाको वडा न २ बडाल स्थित गणेशपुरमा रहेको लाटा गन्याप देवताको मन्दिरमा लाग्ने वडाल मेला मंसिर शुक्ल दशमीको दिन राती रतेडी र एकादशीको दिन दिवामेला लाग्ने परम्परा…

खलङ्गा नाका ९ घण्टाका लागि खोलियो

खलङ्गा नाका ९ घण्टाका लागि खोलियो

On

दार्चुला-नेपाल–भारत जोड्ने खलङ्गा नाका नौ घण्टाका लागि खोलिएको छ। भारतको बाटो भएर खलङ्गा आएका तिंकरका ब्याँसी सौका समुदायहरुका लागि भन्दै मंगलबार बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सीमा नाका खोलिएको हो। जिल्ला प्रशासन कार्यालय दार्चुलाले सीमा नाका खोल्न गरेको अनुरोधलाई भारतीय प्रशासनले…

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना पुष्टि

On

कञ्चनपुरका ३ सहित सुदूरपश्चिममा थप २६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ४ जनाको परीक्षण गरिएकोमा थप २६ जनामा सङ्क्रमण पुष्टि भएको हो। सङ्क्रमण पुष्टि हुनेमा बेलौरी नगरपालिकाका वडा नखुलेका ३४ र…

भारतबाट पेन्सन बुझेर आइरहेका बैतडीका ५ जनाको जिप दुर्घटनामा परी मृत्यु, ५ घाइते

भारतबाट पेन्सन बुझेर आइरहेका बैतडीका ५ जनाको जिप दुर्घटनामा परी मृत्यु, ५ घाइते

On

बैतडीमा मंगलबार जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो डेढ दुर्घटनामा परेको हो। दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीय कलावती चन्द,…

झुलाघाट पुगेका नेपालीलाई पेन्सन बुझ्न सकस

झुलाघाट पुगेका नेपालीलाई पेन्सन बुझ्न सकस

On

बैतडीको पाटन नगरपालिकाका ८२ वर्षीय बलदेव पन्त सोमबार बिहानै झुलाघाट नाका पुगे। पेन्सनधारीका लागि नाका खुलेपछि गएको चैतदेखि रोकिएको पेन्सन बुझ्न उनी झुलाघाट नाका पुगेका हुन्। उमेरका हिसाबले जीवनको उत्तराद्र्धमा पुगेका पन्त साँझ घर फर्कने योजनासहित झुलाघाट पुगेका थिए। तर साँझ ५…

गोदावरीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने

गोदावरीमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने

On

कैलालीको अत्तरियामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना हुने भएको छ। सेती आयुर्वेदिक औषधालय धनगढीको सहयोग र गोदावरी नगरपालिकाको व्यवस्थापनमा गोदावरी नगरपालिका १ अत्तरियामा आरोग्य केन्द्र स्थापना हुन लागको हो। सोमबार एक कार्यक्रमका बिच केन्द्र संचालनका लागि आयुर्वेदिक औषधालय धनगढीका प्रमुख खगेन्द्र बहादुर…

३३ माओवादी लडाकुले आत्मसमर्पण गरे

३३ माओवादी लडाकुले आत्मसमर्पण गरे

On

भारतका केही राज्यमा सक्रिय सशस्त्र माओवादीका ३३ जना लडाकुले प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । तेलंगना राज्यस्थित भद्राद्री कोठागुदेम जिल्लास्थित कम्युनिस्ट पार्टी माओवादीका लडाकुले सोमबार स्थानीय प्रहरी समक्ष आत्मा समर्पण गरेको प्रहरीले जनाएको छ । आत्मा समर्पण गर्ने क्रममा छिमेकी छत्तिसगढका…

डडेल्धुरामा भीरबाट लडेर नवजात शिशुसहित एक महिलाको मृत्यु

डडेल्धुरामा भीरबाट लडेर नवजात शिशुसहित एक महिलाको मृत्यु

On

फाइल। डडेलधुरामा भीरबाट लडेर नवजात शिशुसहित एक महिलाको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिका–२ स्थित ढोडनाको भीरबाट लडेर एक नवजात शिशुसहित सोही गाउँपालिका–२ बगाल बस्ने ३५ वर्षीया पुतलीदेवी भुलको मृत्यु भएको हो। सोमबार उनको १३ दिनको छोराको पनि सो दुर्घटनामा मृत्यु भएको…